काठमाडौंबाट १० लाख ४० हजार थान मास्क बरामद, ७ जना पक्राउ

काठमाडौ : प्रहरीले सतुङगल र कपनबाट १० लाख ४० हजार थान मास्क बरामद गरेको छ। कोरोना भाइरसको हल्लाले कालोबजारी बढेका बेला प्रहरीले गरेको अप्रेसनमा ७ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परीसरका डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए। बोगटीकाअनुसार आइतबार बढी मूल्यमा बिक्री गरेर लैजादै गरेको बेला समाएपछि घटनाको अनुसन्धान गर्दै जाँदा आरडीजी इन्टरनेसनल प्रालिको गोदामबाट उक्त … Continue reading काठमाडौंबाट १० लाख ४० हजार थान मास्क बरामद, ७ जना पक्राउ